३ आश्विन २०८१, बिहिबार | September 19, 2024

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो चेल्सी



काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २५औं मिनेटमा निकोलस ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सी खेलको ५३औं मिनेटमा क्रिस्टल प्यालेसका इबेरेची एजेले गोल गरेपछि बराबरीमा रोकिएको हो ।

यो बराबरीपछि चेल्सीको ३ खेलमा ४ अंक भएको छ भने क्रिस्टल प्यालेसले भने ३ खेलमा पहिलो अंक हासिल गरेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ७ : १२ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य