३ आश्विन २०८१, बिहिबार | September 19, 2024

माओवादीले बोलायो साउन २५ गते स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।

सत्ताको नेतृत्वबाट प्रमुख प्रतिपक्षमा पुगेपछि बसेको पार्टीको सचिवालय बैठकले साउन २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ४ दिनदेखि जारी बैठकले स्थायी समितिका एजेण्डा पनि तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पदाधिकारी बैठक आज सकिएको छ ।

बैठकमा पदाधिकारीहरुले राखेको धारणामाथि अध्यक्ष प्रचण्डले आज जवाफ दिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ५ : ०३ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य