३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बुधबार साँझ पाँच बजे बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बैको आकस्मिक बैठक बोलाएका हुन् ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलको निरीक्षण गरेका प्रधानमन्त्री ओलीले दुर्घटनाबारे उद्दार र राहतको निर्णय लिन बैठक बोलाएका हुन् ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ३६ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको