२२ असार २०८१, शनिबार | July 6, 2024

स्याङ्जामा पहिरोले घर बगाउँदा आमा छोरीको मृत्यु



स्याङ्जा । पहिरोले घर बगाउँदा स्याङ्जामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका-५ मा गएराति साढे ११ बजे आएको पहिरोले घर पुरिँदा ३१ वर्षिया दुर्गा जिटी र छोरी ३ वर्षीया निकिसाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी इन्द्र बहादुर राणाका अनुसार राति सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको थियो । पहिरोमा पुरिएर एक भैँसी पनि मरेको डिएसपी राणाले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ३४ बजे

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने रिलिज

काठमाडौं । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम

सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ