१३ पुस २०८१, शनिबार | December 28, 2024

मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै



जनकपुर। मधेश सरकारले आज प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले बताए।

जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष १४ दिन ढिलो भएको हो।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १० : १३ बजे

सिचुवानको जहाज र उराठिलो माछापुच्छ्रे

पोखरा । माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर

अमेरिकामा घरबारबिहिनको संख्या १८.५ प्रतिशतले बृद्दी, ७ लाख ७० हजार सडकमा

अमेरिका । अमेरिकामा घरबार बिहिनको हुनेको संख्या गत बर्ष मात्रै

राहुघाटको ७२ प्रतिशत भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा

गुल्मीको रिडीबाट पुर्तिघाट जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

रिडी । गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ

कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेण्डर’ बिग्रियो

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक