२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

आर्थिक वर्ष २०८१/८२ को बजेट मन्त्रिपरिषद्बाट स्वीकृत



काठमाडौं। आगामी आर्थिक वर्ष २०८१८२ को बजेट स्वीकृत भएको छ ।

मन्त्रिपरिषद्को आज दिउँसो बसेको बैठकले अर्थमन्त्री वर्षमान पुनले संसद बैठमा पेश गर्ने बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन ।

बजेट भाषण गर्नुअघि मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गर्नुपर्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ०६ बजे

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि

बुटवल-पाल्पा सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा मोटरसाइकल दुर्घटना हुँदा

गण्डकी सरकारका पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दीपक मनाङेलाई

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि

भेरी अस्पतालमा सिकनसेल एनिमियाको छुट्टै वार्ड स्थापना गरिने

काठमाडौं । नेपालगन्ज स्थित भेरी अस्पतालमा सिकलसेल एनिमियाको उपचारका लागि