काठमाडौं। कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा कोइरालालाई आइतबार मुख्यन्यायाधिवक्तामा पद मुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार ४ : १७ बजे
प्रतिक्रिया