३१ भदौ २०८१, सोमबार | September 17, 2024

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध



क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध लगाइएको थियो । अब यसलाई थप २ वर्ष अर्थात जनवरी १, २०२७ सम्मका लागि थप गरिएको छ ।

क्यानडामा धेरै लगानीकर्ता आउने र ठूलो संख्यामा विदेशी विद्यार्थी पनि क्यानडामा बस्ने सरकारको भनाइ छ, जसका कारण क्यानडामा विदेशी विद्यार्थीलाई काम गर्न पनि प्रतिबन्ध लगाइएको हो । जनसंख्या वृद्धिका कारण घरको अभाव भएको क्यानडा सरकारको विश्वास छ ।

यसैबीच निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पर्याप्त मात्रामा घर निर्माण हुन नसकेको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : २७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित