३ मंसिर २०८१, सोमबार | November 18, 2024

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य



काठमाडौं। क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।

सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो ।

क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए ।

त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १ : २३ बजे

नाम लुम्बिनी प्राविधिक विश्वबिद्यालय खजुरा, काम कारवाही सबै नेपालगन्जबाट

नेपालगन्ज । बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वबिद्यालय स्थापना गर्ने प्रदेश

सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

बेरूत (लेबनान) । मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा

मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि

डोल्पा । आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि