गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट गाउँको शिरानमा रहेको बराहा तालमा देखिएको धौलागिरि र निलगिरि हिमालको छाँया (प्रतिविम्ब) । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको यो तालमा हिमालको छाँया स्पष्टरुपमा देखिन्छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस
प्रतिक्रिया