कास्की । कास्कीको मादी गाउँपालिका-१ स्थित तीन हजार ८५० मीटर अग्लो कोरी पहाडमा पुगेका आन्तरिक पर्यटक गत शुक्रबार साँझपख बासको खोजीमा । कोरीमा सीमित होटल रहेकाले यहाँ आउने पर्यटकका लागि बासको राम्रो प्रबन्ध हुन सकेको छैन । तस्बिर : एकराज पाठक/रासस

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार ९ : ५१ बजे
प्रतिक्रिया