म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीको बगैँचामा स्याउ टिप्दै कृषक। अहिले मुस्ताङको बगैँचामा फलेका स्याउ टिपेर बजार पठाउन किसानलाई चटारो छ । तस्बिर स् सन्तोष गौतम/रासस प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १० : १० बजे
प्रतिक्रिया