वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका-१० बारीकुनास्थित एक घरको बार्दलीमा राखिएको मकै । किरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ । तस्बिर : तोलाकान्त बगाले/रासस प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार १२ : २२ बजे
प्रतिक्रिया