३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकमिस्मक बैठक



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

नेपाल आयल निगमले चाडवाडको मुखमा पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि गरेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

निगमले जनताको क्रयशक्तिलाई ख्यालै नगरी र सरकारसँग परामर्श नगरी मूल्यवृद्धिको निर्णय गरेको प्रधानमन्त्रीको बुझाई रहेको छ ।

मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गर्ने बुझिएको छ । बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने पनि बताइएको छ ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : ३८ बजे

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित