भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-६ कुयलघारीमा मान्छे बस्न छाडेपछि जीर्ण बनेका घर । भूकम्प प्रभावित यो गाउँका मानिस गाउँ छाडेर भरतपुर, सिमलढाप र गैँडाकोटलगायतका क्षेत्रमा पलायन भएका छन् । तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार ७ : ३१ बजे
प्रतिक्रिया