काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।
समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारे बैठकमा छलफल हुने बताइएको छ ।
सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसदमा जारी गत्यावरोधका विषयमा पनि बैठकमा छलफल गर्ने जनाइएको छ ।
प्रतिक्रिया