९ पुस २०८१, मंगलबार | December 24, 2024

माओवादी केन्द्रीय समितिको बैठक तेस्रो दिन पनि जारी रहने



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधबार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ आफनो धारणा राखिसकेका छन् ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : १५ बजे

एकीकृत समाजवादी : गण्डकी प्रदेशको अधिवेशन पोखरामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम

स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री सारुको निर्देशन

देउखुरी । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र

लुम्बिनी सिटी अस्पतालमा दुरविनपद्धतीबाट पाठेघरको अप्रेसन

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर-८ मा रहेको लुम्बिनी सिटी

झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल

ताप्लेजुङ । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन्

जुम्लामा लोप हुँदै तरबार नाच

जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो