लुम्बिनी । बिश्व योग दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको योग कार्यक्रम भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, पतंजली नेपालका प्रमुख लगायतको उपस्थितिमा सो योग कार्यक्रम गरिएको हो ।
योग अभ्यासका लागि बिहानै मुख्यमन्त्री चौधरी लुम्बिनी पुगेका थिए भने पर्यैटन मन्त्री किराँती, भारतीय राजदूत श्रीवास्तव सोमबार लुम्बिनी आइपुगेका थिए ।
प्रतिक्रिया