काठमाडौं । काठमाडौं उपत्यकामा भोलि बिहीबार सार्वजनिक विदा हुने भएको छ ।
रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा भोलि एक दिन उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा विदा दिइएको गृहमन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ३ : ५० बजे
प्रतिक्रिया