३१ भदौ २०८१, सोमबार | September 17, 2024

हावाहुरीले रोकियाे बारा-२ को मतगणना, अहिले सर्बदलीय बैठक बस्दै



बारा । हावाहुरीलगायतको समस्याका कारण सुरू हुन नसकेको बारा-२ को मतगणना आजवाट सुरु हुने भएकाे छ । आज बस्ने बिहान बस्ने सर्वदलीय बैठक पछि बारा-२ को मतगणना सुरु गरिन लागिएको हो । बैठक अहिले ७ बजे बस्दैछ ।

सो बैठकको निर्णयलगत्तै मतगणना सुरु हुुने निर्वाचन आयोगको कार्यालय, बाराले जनाएको छ ।   तनहुँ-१ मा मतपरिणाम सार्वजनिक भईरहदाँ बारा-२ र चितवन-२ मा भने अझै मतगणना सुरु हुन सकेको छैन ।

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रमुख जिल्ला अधिकारी, चितवनले आचारसंहिता उलङघन गरेको भन्दै कांग्रेसले दिएको उजुरीको सम्बोधन नभएसम्म सर्वदलीय बैठक नबस्ने अडान कांग्रेसले लिएको छ । जसकाकारण चितवन-२ मा मतगणना सुरु हुन नसकेकाे हो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : २४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित