३ आश्विन २०८१, बिहिबार | September 19, 2024

इन्डियन प्रिमियर लिगमा चेन्नाईको दोस्रो जीत



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले पुनः दोस्रो खेलमा जीत हासिल गरेको छ ।

शनिबार चेन्नाईले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेर दोस्रो जीत दर्ज गरेको हो  भने मुम्बई आफ्नो सुरुआती दुवै खेलमा लगातार पराजित हुन पुगेको छ ।

मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य पछयाउँदै चेन्नाईले तीन विकेट गुमाएर १८.१ ओभरमै पूरा गरेको थियो । चेन्नाईका लागि अजिन्के रहानेले सर्वाधिक ६१ रन बनाएका थिए ।

त्यस अगाडि मुम्बईले आठ विकेटमा १ सय ५८ रनको लक्ष्य चेन्नाईलाई दिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ०३ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य