१५ माघ २०८१, मंगलबार | January 28, 2025

प्रधानमन्त्री थ्री नेसन कप : हारबाट जोगियो नेपाल, लाओससँग फाइनल खेल्ने



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन कपमा नेपाल र भुटानले बराबरी बराबरीमा रोकिएको छ । मंगलबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले १-१ को बराबरी खेलेका हुन् ।

नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । भुटानसँग १-१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ ।

बराबरीका बावजुद भुटान भने घर फर्केको छ । भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गरे । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : १३ बजे

मनाङका एक सय बाह्र किशोरीलाई एचभिपी खोप

मनाङ । देशैभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई

कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा जारी

काठमाडौं। हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ । माघ

माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको

राष्ट्रपति पौडेलद्धारा दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको