दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक । पहाडकी रानी नामले परिचित बन्दीपुरमा विभिन्न देशबाट पर्यटक आउने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार ९ : ४४ बजे
प्रतिक्रिया