काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा पौडेलले कार्यबहाक प्रधानन्यायाधीस हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् । राष्ट्रपति पौडेलले सपथ लिएपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सोही समारोहबाट बिदाई भएको छ ।
प्रतिक्रिया