३ आश्विन २०८१, बिहिबार | September 19, 2024

राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता, केपी ओली प्रस्तावक



काठमाडौं । नेकपा एमालेलेको तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका संसद सचिवालयले जनाएको छ ।

बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियोृ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १ : १५ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको