२८ पुस २०८१, आइतबार | January 12, 2025

७९ लाख ४१ हजार ५३६ मतदाताले प्रत्यक्षमा भोट नै हालेनन्



काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।

जसमध्ये यसपटक प्रतिनिधिसभा निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् । अर्थात् कूल मतदाता संख्याको ६१ दशमलव ४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् । यसपटक १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको  आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भने १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदाता सहभागी भएका आयोगको तथ्यांकमा  उल्लेख छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ४ : २० बजे

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय

दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दावी

किभ । युक्रेनले दुइ कोरियाली सैनिकलाइ पक्राउ गरेको छ ।

अर्थसहित तीनवटा समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । संघीय

आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुदैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं

आजको मौसम : पाँच प्रदेशमा छिटपुट वर्षाको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव