२८ पुस २०८१, आइतबार | January 12, 2025

आजको मौसम : पहाडमा बदली, तराईमा हुस्सु



काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भू-भागमा आंशिक बदली छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

बिहीबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन महाशाखाको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ४६ बजे

लस एन्जलसको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

लस एन्जलस । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

पर्वत । चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन चुत्रो प्रशोधन उद्योग

प्रथम मेयर कप भलिबल प्रतियोगिता सुरु

बुटवल । माघे संक्रान्तिको अवसर बुटवलमा शुरु भएको प्रथम मेयर

पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

चितवन । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं । तीन दिनअघि मात्र पोखरामा प्रहरी हिरासतबाट मुक्त भएका