२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

रसुवामा कांग्रेसका मोहन आचार्य फराकिलो मतान्तरले विजयी



रसुवा । हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका उम्मेदवार आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकतम प्रतिस्पर्धी छेवाङ तामाङले आठ हजार छ सय १४ मत प्राप्त गरेका छन् ।

परिणाम जिल्ला निर्वाचन कार्यालयले आधिकारिक रूपमा घोषणा नगरेको भए पनि मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

कूल २८ हजार दुई सय ११ मत गणना गर्दा २७ हजार चार सय २७ मत सदर भएको थियो भने सात सय ८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : १७ बजे

ग्लोबल आइएमई बैंकका ग्राहकलाई यति एयरलाइन्सको टिकट खरिदमा ५ सय रुपैयाँ क्यासब्याक अफर

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यति एयरलाइन्सको टिकट खरिदमा

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा

नेपाल-चीन खेल कुटनीति : भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहित विविध कार्यक्रम

पोखरा । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति

तनहुँ । सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने

३८३ वर्ष पुरानो कार्तिक नाँच आजदेखि

ललितपुर । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाँच आजदेखि