६ पुस २०८१, शनिबार | December 21, 2024

काठमाडौं-७ मा पनि घण्टी बज्न सुरु, मानुषी तेस्रो



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

प्रारम्भिक मतगणना (७०९मत) रास्वपाका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । एमालेका श्यामकुमार घिमिरेले ९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी यमि भट्टराई) ७५ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४४ बजे

राज्यमन्त्री आफै किनमेल गर्न भारतीय बजारमा, भारतमा गाडी दुर्घटना हुँदा राज्यमन्त्री घाइते

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम भारतीय

‘वर्तमान सरकारलाई असफल हुने छुट छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पत्रकार महासंघ बाँकेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ र पदस्थापन सम्पन्न

नेपालगन्ज । गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको

प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)