२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

महिला एसिया कप : पाकिस्तानद्वारा युएई ७१ रनले पराजित



बंगलादेशको सिल्हेटमा आइतबार भएको खेलमा पाकिस्तानले युएईलाई ७१ रनले पराजित गर्दै महिला एसिया कप प्रतियोगिताको १७ औँ खेलमा विजयी भएको छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा पाँच विकेट गुमाएर १४५ रन बनाएको थियो ।

जवाफमा युएईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७४ रन मात्रै बनाउन सकेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : ३६ बजे

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस