९ मंसिर २०८१, आइतबार | November 24, 2024

दसैँको चहलपहल – बजारमा बढ्यो भिडभाड (फोटो फिचर)



काठमाडौं । यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ ।

असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ४२ बजे

रामेछापमा जुनार उत्पादन बढ्यो

रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ ।

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

बागलुङ । कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा