काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्लाई फिर्ता पठाएको नागरिकता विधेयकको संसद सचिवालयमा पुगेको छ ।
विधेयक संसदमा फिर्ता पठाउनुका आठ बुँदे कारणसहित राष्ट्रपतिले पठाएको पत्र सार्वजनिक भएको छ।
राष्ट्रपतिको कार्यालयले संसद सचिवालयलाई पठाएको उक्त पत्रमा विधेयक फिर्ता गर्नुपर्नाको कारणहरू खुलाइएको छ।
प्रतिक्रिया