१ माघ २०८१, मंगलबार | January 14, 2025

कोरोना अपडेट : एकै दिन ८९५ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रायका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको ज्यान गएको छ । यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ३३ बजे

प्रधानमन्त्री ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र

‘संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ’

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई

२०८१ को एसइइ परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । एसइइ परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा

देवघाटमा स्नान गर्न घुइँचो : गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था

नवलपुर । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान

सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

मोरङ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका-४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा