३१ भदौ २०८१, सोमबार | September 17, 2024

मकवानपुरमा जिप दुर्घटना : चार जनाको मृत्यु, चार घाइते



मकवानपुर । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार ८ जना मध्ये अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडामा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ८ : ३९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित