पोखरा । पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ३ : ३९ बजे
प्रतिक्रिया