काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन् ।
असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति रहेकोमा १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको उनले बताए ।
यस्तो छ सञ्चितिको अवस्थाः
[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/Finance-Minisetr-PaRaSha-VaJaNiaPaTa-converted.pdf”]
प्रतिक्रिया