२१ पुस २०८१, आइतबार | January 5, 2025

बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन



काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् ।

मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  २ : ३२ बजे

यु-१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु-१९ महिला विश्वकप

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड

म्याग्दी । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित

सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा व्यवसायीको शव फेला

काठमाडौं । एक व्यवसायीको शव सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा फेला

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

माओवादी स्थायी कमिटी बैठक बस्दैँ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँछ ।