९ मंसिर २०८१, आइतबार | November 24, 2024

वागमती प्रदेश सरकारले ल्यायो ५७ अर्ब ७२ करोड ९ लाखको बजेट (पूर्णपाठ सहित)



काठमाडौं । वागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट सार्वजनिक गरेका हुन् ।

बजेट बक्तब्य अनुसार विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ अर्थात ४ प्रतिशत छुट्याइएको छ ।

बजेटमा उल्लेख गरिए अनुसार विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड , अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदान १६ अर्ब ९२ करोड, विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिनेछ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/Budget-Bagmati-Pradesh-2078-79.pdf” title=”Budget Bagmati Pradesh 2078-79″]

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ३८ बजे

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक-स्नातकोत्तर

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

ललितपुर । जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको

सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती