४ मंसिर २०८१, मंगलबार | November 19, 2024

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्यो, मृतकको संख्या घट्यो; संक्रमण उस्तै



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर विगतका दिनमा भन्दा बढेको छ ।

शनिबार अपरान्ह स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार २४ घण्टाको बीचमा ८ हजार ८४८ संक्रमित संक्रमण मुक्त भएका छन् ।

यस अवधीमा थप ८ हजार ९८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार १०५ जनामा परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएका हुन् ।

२४ घण्टामा १२९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु संख्या पनि धेरै दिन पछि घटेको छ ।

 

 

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ५ : ०७ बजे

प्रधानमन्त्री ओली विरुद्ध अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

संबिधानसभा सदस्य भोला सिद्दिकीको निधन

नेपालगन्ज । संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अब्दुल हमिद

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजातको आधारमा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : एमाले महासचिव

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री विरुद्ध नक्कली

एनपिएल : सुदूरपश्चिमाञ्चल एकेडेमी बन्यो सुदुरपश्चिम रोयल्सको ‘एजुकेसन पार्टनर’

धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र

सत्र क्विन्टल गाँजासहित एक जना पक्राउ

सप्तरी । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला