५ माघ २०८१, शनिबार | January 18, 2025

प्रधानसेनापति थापा र पाकिस्तानी राजदूत शाहबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र पाकिस्तानी राजदूत सायद हैदर शाहबीच भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा भद्रकालीमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

पाकिस्तानी राजदूत शाहले आजै गृहमन्त्री रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ३१ बजे

बंगलादेशविरुद्ध नेपालको कमजोर ब्याटिङ, ५२ रनको झिनो लक्ष्य प्रस्तुत

काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा

चिसोले सर्लाहीको जनजीवन कष्टकर

मलङ्गवा । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी

मोरङको ग्रामथानका जेष्ठ नागरिकलाई प्रचण्डले गरे सम्मान

मोरङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान

आइसीसी यू-१९ टी-२० महिला विश्वकप : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको