२ माघ २०८१, बुधबार | January 15, 2025

नविल बैंकले गर्यो आकर्षक लाभांश प्रस्ताव



काठमाडौ । नविल बैंकले आकर्षक लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ३५.७६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांशमा ३३.२६ प्रतिशत बोनश र बोनशको कर प्रयोजनका लागि १.७६ नगद लाभांश रहेको छ । उक्त प्रस्ताव आगामी साभारणसभाले पास गर्नेछ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ३३ बजे

लमजुङमा बढ्यो धान उत्पादन

लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल

सामाजिक सञ्जालको सदुपयोग गर्दा…

नवलपुर । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न

संसदमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौं । संघीय संसदमा विपक्षी दलहरुको बैठक बस्न लागेको छ

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

सोल । महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललाई

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ