१३ आश्विन २०८१, आइतबार | September 29, 2024

एकैरात दाङ तुलसीपुरका ३ जना कोरोना संक्रमितको मृत्यु, २६ वर्षीय युवकको कोरोना संक्रमणबाट ज्यान गयो



नेपालगन्ज । बाँकेमा उपचाररत दाङ तुलसीपुरका ३ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । बिहान सम्म २ जनाको मृत्यु भएको पुष्टि भएको सार्वजानिक गरेको कोभिड संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेले थप एकजना २६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

मंसिर १० गते भेरी अस्पतालमा भर्ना भएका तुलसीपुर १६ का २६ वर्षीय युवाको मध्यराती १२ः१० बजे मृत्यु भएको बर्दिया सरुवा गरिएका डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार रेमडीशिबिर, प्लाज्मा थेरापी, कक्सिजन सहितको सबै बिधिबाट उपचार चलिरहेकै अवस्थामा ती युवकको मृत्यु भएको हो ।

पछिल्लो मृत्यु सँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ५६ बजे

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर

झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो

धादिङ । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९

ओमानविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध पहिला ब्याटिंग

प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा