२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रुपन्देही गैडहवाका दिनेश लोध मृत अवस्थामा फेला



लुम्बिनी । रुपन्देहीको गैडहवा गाँउ पालिका वडा नं. ६ गुलरिहा बस्ने अन्दाजी २६ बर्षीय दिनेश लोधको शव मृत अवस्थामा फेला परेको छ ।

स्थानीय तीन युवाहरुको साथमा मंगलवार साँझ पार्टी खान घरबाट हिडेका लोध गुलरिहा चौराहाको तीनसय मीटर उत्तर लुम्बिनी कालोनी सडक छेउमा बुधवार बिहान मृत भेटिएका हुन ।

मृतक लोधलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम पश्चात थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिए ।

यता मृतकको काका रामनयन लोधले भतीजा दिनेशलाई मंगलवार साँझ तीन युवाहरु घरबाट पार्टी खान लगेको र उनीहरुले नै हत्या गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : ०१ बजे

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी