३ मंसिर २०८१, सोमबार | November 18, 2024

चन्द्रागिरी हिल्सले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति



काठमाडौ । चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई कार्तिक २८ गते अनुमति दिएको हो ।

कम्पनीले स्थानिय र सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्ने भएको छ । यो जारी पूँजीको १२ प्रतिशत हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई रहेको छ । आइपीओे निष्काशनका लागि अनुमति माग्दै कम्पनी जेठ २५ गते बोर्ड पुगेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : १० बजे

व्यापारीको भन्दा खाद्य कम्पनी लिमिटेडको मूल्य बढी, किसानको आकर्षण खाद्य तर्फ

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जले यस

करेन्ट लागेर एक जनाको मृत्यु

कालीकोट । जिल्लाको शुभकालिका गाउँकांपालिका-४ स्थित रारा गाउँमा आज बिहान

तीन महिनादेखि विषादी परीक्षण बन्द

चितवन । भरतपुर महानगरपालिका(२ मा रहेको महानगर फलफूल तथा तरकारी

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सानो गौचरणमा

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित

बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने

ढाका । बङ्गलादेशको विशेष न्यायाधिकरणले सोमबार देशका सुरक्षा निकायहरूले पदच्युत