१ मंसिर २०८१, शनिबार | November 16, 2024

कोरोना संक्रमणबाट विराटनगरमा थप एक वृद्धको मृत्यु



विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एक वृद्धको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-३ बुद्ध चोकका कोरोना संक्रमित ६५ वर्षीय वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो ।

श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

उनमा उच्च रक्तचाप सम्बन्धी पुरानै समस्या रहेको दाहालले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : ३५ बजे

खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे

पर्सा । खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा

बुलिङटारमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मध्यविन्दु । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना

रङ्गशाला निर्माणमा शिवसताक्षीको लोभलाग्दो लगानी

झापा । खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ

जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो

गोरखा । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न