५ चैत्र २०८१, मंगलबार | March 18, 2025

एकैदिन २२ जना कोरोना संक्रमितको मृत्यु



नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ।

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको छ ।

आइतबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट २४ घण्टामा २२ जना व्यक्तिको ज्यान गएको हो ।

मृत्यु हुनेमा ५ महिला र १७ जना पुरुष रहेका छन् । एकैदिन यतिधेरै संख्यामा मृत्यु भएको यो नै पहिलो पटक हो ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। मन्त्रायका अनुसार यो मृत्युदर कूल संक्रमितको ०.५९ प्रतिशत हो।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ४२ बजे

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको