२७ कार्तिक २०८१, मंगलबार | November 13, 2024

धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु



धनगढी । धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको आइतबार बिहान २:२५ मिनेटमा मृत्यु भएको थियो । असोज २० गते कोरोना पुष्टि भएका उनी २३ गते मात्र सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

उनलाई शनिबार राती श्वासप्रस्वासमा समस्या देखीएपछी अक्सिजनमा राखीएको थियो । उनको उपचारकै क्रममै आइतबार बिहान मृत्यु भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ४१ बजे

कोशी प्रदेशका पूर्वमन्त्रीको नक्कली कागजात प्रकरणः थप दुई जना पक्राउ

काठमाडौं । जापानबाट डिपोर्ट भएकाहरुको नक्कली कागजात बनाइदिने कार्यमा संलग्न

रास्वपा नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध अदालतको

रवि लामिछानेसँग आज मौखिक बयान, भोलि लिखित बयान लिइने

बुटवल । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ)

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता : जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्नेमा जोड

अजरबैजान ।राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता