२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

गैंडाकोटमा ठूलो हावाहुरीसँगैको वर्षाले कुखुराको खोर भत्किदा २ जनाको मृत्यु



नवलपुर । गैंडाकोटमा कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु भएको छ ।

आज साँझ आएको हावाहुरी सहितको वर्षाका कारण खोर भत्किदा गैंडाकोट नगरपालिका वडा नंं. ८ का ३५ वर्षीया काशिराम पौडेल र ४० वर्षीया सुर्यबहादुर भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ

साँझ हावाहुरी आएको वखत कुखुरा फर्ममा कुखुरालाई दानापानी दिने क्रममा रहेका पोल्ट्री फर्मका सञ्चालकद्धय पौडेल र भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार अत्यधिक ठूलो हावाहुरी चल्दा बासँबाट बनेको कच्चि खोर भत्किएर उनीहरुको मृत्यु भएको हो । घटनाबारे बिस्तृत जानकारी अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ९ : १८ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको