८ बैशाख २०८२, सोमबार | April 21, 2025

नुवाकोटमा पनि देखियो कोरोना संक्रमण



काठमाडौं । नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रका सम्मेलनमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

संक्रमित व्यक्तिलाई काठमाडौं ल्याइने तयारी भएको छ ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ककनीका युवालाई कोरोना पोजेटिभ देखिएको सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ४ : ३७ बजे

दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

भैरहवा । रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौँ । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं । काठमाडौँ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैंलाई हाने गोली

दाङ । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौँ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले उमेश