२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु



चितवन । चितवनको भरतपुर अस्पतालको आइसीयूमा एक बिरामीको मृत्यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

४ महिलना देखि क्षयरोगको औषधी सेवन गरिरहेका ती बिरामीलाई स्वावप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मृत्युको कारण खुलेको छैन तर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर भरतपुरकै कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : १५ बजे

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

काठमाडौं । विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा

एमाले सचिवालय बैठक भोलि बस्दै

काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र,

धनगढीको इन्धन डिपोबाट स्थानीय त्रसित, स्थानान्तरणको माग

धनगढी । धनगढी उपमहानगरपालिका-३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज

अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

कैलाली । जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो-लक्ष्मण